मन्त्रिपरिषद पुनर्गठन उपनिर्वाचन पछि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 03:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । अहिले नै मन्त्रिपरिषद पुनर्गठन गर्दा आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचन प्रभावित हुने भन्दै उनले तत्काल मन्त्रिमण्डल हेरफेर नहुने स्पष्ट पारे । 

पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले नै यस्तो गरियो भने उपचुनाव प्रभावित हुन्छ’ भने । 

विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको पदमा निर्वाचन आयोगले आगमी मंसिर १४ मा निर्वाचन गर्ने गरि तयारीलाई तीव्रता दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved