सीडीओहरुको सरुवा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 09:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पाँच जना सिडिओको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई सरुवा गरेकाे जानकारी दिएकाे हाे । 

सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकरबाहुर बिष्ट र उपसचिव प्रेमलाल लामिछाने रहेका छन् । 

हेर्नुस सुची को कहाँ ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved