नेपालबाट दिल्ली हिडेको बस ट्रकसँग ठोक्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 03:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट दिल्ली हिडेको यात्रु बाहक बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी नेपाली यात्रु घाइते भएका छन् । आइतबार लखनउमा बस दुर्घटना भएको हो । दुर्घटनामा बसको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ । 

बस चलाउँदै गरेका चालक निदाएका कारण दुर्घटना भएको बताईएको छ । 

नेपालबाट दिल्ली गैरहेको बस आइतबार बिहान अनियन्त्रित हुँदा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । बसमा चार दर्जनभन्दा बढी नेपाली यात्रु सवार थिए । 

नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्ट लगायतका यात्रु घाइते भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved