उपनिर्वाचन गराउने अधिकृत तोकिए, को कहाँ ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 04:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्याया सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतलाई नियुक्त गरेको हो ।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी जम्मा ५२ पदमा निर्वाचन हुँदैछ ।

को कहाँ ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved