सोमबार भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 05:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार भूकम्पको धक्का महशुस भएको छ । सोमबार दिउँसो १ बजेर ९ मिनेटमा ताप्लेजुङ केन्द्र भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.२ म्याग्नेच्युड थियो । यस अघि असोज १२ गते रुकुम र बाग्लुङको सिमाना भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved