१० फोटोमा हेर्नुस विद्युत प्राधिकरणमा देखिएको कुलमानको कला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 09:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारको झिलिमिली बत्तिले राजधानी धपकै बलेको छ । अझ राजधानीको मुटुमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि बत्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाएको थियो । त्यो डिजाइनले निक्कै तारिफ पाएको थियो 

यस पटक भने कार्यालयको सजावट थप विशेष छ । यस पटक राष्ट्रिय झन्डाको साथमा प्राधिकरणले विभिन्न संदेश हरु दिएको छ । अर्थात् शब्दहरु पनि सजावटमा देखिन्छन 

हेर्नुस रत्नपार्क स्थिति नेपाल विद्युत प्राधिकरणको कार्यालयको सजावट :

अर्को फोटो हेर्नको लागि दुवैतर्फ साइडमा रहेको ठाडो सेतो धर्कामा क्लिक गर्नु होला : 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला 

फोटो: गणेश श्रेष्ठ/बिजपाटी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved