लाभांश पारित गर्न जनता क्यापिटलले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 08:07:50 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले भदौ २६ गते साँझ ५:४५ बस्ने गरी कम्पनीको प्रथम साधारणसभा डाकेको हो । साधारणसभा थापाथली स्थित जनता बैंकको सभाहलमा बस्ने छ 

सभामा लाभांश प्रस्ताव पेश हुने छ भने कम्पनीको बार्षिक प्रतिवेदन, बीटी प्रतिवेदनहरु पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको नियुक्ति गर्ने, संचालकहरुको बैठक भत्ता तोक्ने लगायतक प्रस्ताव पनि सभामा पेश हुने छन् 

कम्पनीले हाल कायम पुंजीको ८ प्रतिशतले हुन् आउने १ करोड ६० लाख बराबरकोको नगद लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको पुंजी २० करोड रहेको छ । 

जनता क्यापिटल जनता बैंकको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved