धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा न्यौपाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 05:46:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा तोलाकान्त न्यौपाने चयन भएका छन्  । शुक्रबार सम्पन्न युनियनको पाँचौं अधिवेशनले न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मतले रुपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का सर्वसम्मत रुपमा चयन भएका छन्।  त्यस्तै सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाईली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका हुन् । कार्यसमितिको कार्यकाल ४ बर्षको हुनेछ । 

१४ वर्षदेखि युनियनको अध्यक्षमा राजु जिसी थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved