वार्षिकोत्सव विशेषांकको लागि बोर्डले माग्यो लेख रचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 09:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषांकमा छाप्नको लागि लेख रचना पठाउन आग्रा गरेको छ । बोर्डले धितोपत्र बजारसंग सम्बन्धित , कोरोनाले धितोपत्र बजारमा पार्ने असर सम्बन्धि, तथा वित्तीय क्षेत्रको तथ्यपरक र विश्लेष्णात्मक लेख रचना पठाउन आग्रह गरेको हो । 

बोर्डले लेख रचना कम्तिमा १५ सय शब्द हुनु पर्ने र  नेपाल वा अंग्रेजी माध्यममा हुन् सक्ने जनाएको छ । बोर्डले [email protected] मा जेठ १६ गतेसम्ममा लेख रचना पठाउन आग्रह गरेको हो 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved