धितोपत्र बोर्डले वेबिनार मार्फत वार्षिकोत्सव मनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2020 | 11:32:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले अनलाइन वेबिनार मार्फत वार्षिकोत्सव मनाउने भएको छ । बोर्डले जेठ २५ गते आइतबार दिउँसो २ बजेदेखि जुम मार्फत वार्षिकोत्सव मनाउन लागेको हो

बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, बीमा समितिका अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृत, स्टक ब्रोकर संघका अध्यक्ष, र मर्चेन्ट बैंकर संघका अध्यक्षले शुभकामना मन्तब्य दिने कार्यसुची तय गरिएको छ । त्यस्तै बोर्ड अध्यक्षले बोर्डको प्रगति विवरण सहितको मन्तब्य प्रस्तुत गर्ने कार्यसुची छ 

यस अघि बीमा समितिले आफ्नो वार्षिकोत्सव कार्यक्रम वेबिनार मार्फत गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved