मेस्सी शताब्दीकै उत्कृष्ठ खेलाडी, हेर्नुहोस् ‘टप टेन’ सूची !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 01:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

२१ औँ शताब्दीका उत्कृष्ठ फुटबल खेलाडीको सूची सार्वजनिक भएको छ । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको शताब्दीकै उत्कृष्ठ खेलाडीमा १० जना समावेश छन् ।

विभिन्न सूचकका आधारमा खेलाडीको स्थान तय गरिएको छ । खेलाडीले गरेको प्रदर्शन, पाएको सफलता, फुटबलमा गरेको योगदान, बिताएको समयावधि, उनीहरुका संसारभरीका फ्यानफलोअर्स आदि सूचकलाई आधार मानेर उक्त पत्रिकाले खेलाडीको स्थान तय गरेको हो । 

सूचीमा अर्जेन्टिनाका स्टार तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी शीर्ष स्थानमा छन् । उनीपछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनीहरु दुवैले समान ५÷५ पटक बालो डिओर अवार्ड जितेका छन् । 

हेर्नुहोस् १० उत्कृष्ठ खेलाडीको सूचीः

१) लियोनल मेस्सी

२) क्रिष्टियानो रानाल्डो 

३) जाभी हार्नान्डेज 

४) रोनाल्डिन्हो 

५) आन्द्रेयस इनियष्टा

६) रोनाल्डो नाजारियो

७) थियरी हेनरी

८) जिनेदिन जिदान

९) काका

१०) फवियो कान्नाभारो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved