माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको प्री क्वाटर फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 04:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ‘कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता’कोप्रि क्वाटर फाईनलमा प्रवेश गरेको छ । माछापुच्छ्रेले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटरफाईनलमा प्रवेश गरेको हो । क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रेले मंगलबार प्राईम कर्मशियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपूरस्थित त्रिभुवन क्रिकेट मैदानमा शनिबारदेखि जारी प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ । प्रतियोगिताको अन्तिम दिन सेमिफाईनल तथा फाईनल खेलहरु हुनेछन् ।

प्रतियोगीताको मुख्य प्रयोजक माछापुच्छ्रे बैंक नै रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved