फिफाले सार्वजनिक गर्यो नयाँ बरियता, नेपालको स्थान यथावत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 05:19:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०२० को बरियताक्रम सार्वजनिक गरेको छ । नयाँ बरियताक्रम अनुसार नेपाल १७१ औं स्थानमा कायम छ । पहिलो नम्बरमा बेल्जियम, दोस्रोमा फ्रान्स र तेस्रोमा ब्राजिल परेका छन् । चौथौँ नम्बरमा इङल्यण्ड रहँदा पोर्चुगलले पाँचौ स्थान ओगटेको छ । छैठौँमा स्पेन, सातौमा अजेन्टिना, आठौँमा उरुग्वे, नवौँमा मेक्सिको र दशौँ नम्बरमा इटी छन् ।

दक्षिण एसियाली देशहरुमा भारत १०४ औँ स्थानमा र माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालभन्दा पछाडी रहेका बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० र श्रीलङ्का २६ औँ स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved