नेपालकै सबैभन्दा ठूलो व्यायाम पार्क नक्सालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 05:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

NYFC ले सुरु गरेको प्रोजेक्ट टेम्पल अन्तर्गत शुभश्री कलेजसँगको सहकार्यमा नेपालकै सबैभन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्साल नारायण चौरमा निर्माण भएको छ । शनिबार नेपाली काँग्रेसका युवा नेता गगन थापाले झण्डोत्लन गरी पार्कको उद्घाटन गरे ।

NYFC ले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडिदेखि निर्माण गर्दै आएको छ। आफूहरु यस्तै व्यायाम स्थलहरू देशका सबै शहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेको बताउँदै NYFC का संस्थापक शुकदेव कार्कीले अभियानमा साथ दिन आग्रह गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved