प्रधानमन्त्री कप क्रिकेट आजदेखि (तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 09:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने खेलको पहिलो दिन अर्थात् उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । 

सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन् ।

प्रतियोगिताको फाइनल खेल माघ १७ गते हुनेछ ।

तालिकाः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved