प्रधानमन्त्री कपको उद्घाटनमै बिनोद भण्डारीको शतक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 01:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीताको उद्घाटन खेलमै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक बनाएका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीका कप्तान गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १ सय ११ रन बनाएर आउट भए ।

७२ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved