सन्दिपको टोली बिग ब्यास लिगको समुह चरणबाटै बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 02:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द टोली होबर्ट हरिकेन्स् अष्ट्रेलियामा चलिरहेको बिग ब्यास लिगको समुहचरणबाट नै बाहिरिएको छ । आज भएको समुहचरणको अन्तिम खेलमा मेलबर्न रेनिगेड्ससँग पराजित भएसंगै होबर्ट प्रतियोगिताबाट बाहिरिएको छ 

जितको लागि १५१ रनको लक्ष्य पच्छ्याएको होबर्टले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्न सक्यो । यस खेलमा सन्दिपले बिना कुनै विकेट ४ ओभरमा ३५ रन खर्चिएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved