मेयर कप क्रिकेटको प्रत्यक्ष प्रशारण डिशहोममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 05:14:59 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजीत मेयर कप  पुरुष (एक दिवसिय) क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । डिह मिडिया नेटवर्क र क्यानबीच यस सम्बन्धि सम्झौता भएको हो । 

किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ देखि २९ गतेसम्म चल्ने प्रतियोगीतामा तीन विभागीय टोली, १ बागमती प्रदेश र काठमाडौ महानगरपालिकको टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved