आइएमई ग्रुपद्वारा जुनियर ओपन टेनिस प्रतियोगिता सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 05:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपले तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता सुरु गरेको छ । मंगलबारदेखि काठमाडौंस्थित मण्डिखाटार टेनिस क्लबमा प्रतियोगीता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका हुन् । 

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारीलगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती थियो । 

चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved