कोपा अमेरिकाका लागि अर्जेन्टिनाको टिम घोषणा (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 12:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ का लागि उपाधि दाबेदार अर्जेन्टिनाले टिम घोषणा गरेको छ । अर्जेन्टिनाले शुक्रबार २६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो । 

प्रतियोगीता अन्तर्गत अर्जेन्टिनाले पहिलो खेल आगामी जुन १५ विहान २ः४५ बजे चिलीसँग खेल्दैछ । 

प्रतियोगिताको उद्घाटन खेल भने आगामी शनिबार राति २ः४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच खेल हुनेछ ।  

अर्जेन्टिनाको टिमः

गोलकिपरः फ्रान्को अर्मानी, एलिमियानो मार्टिनेज, जुवान मुस्सो, अगस्टिन मार्चेसिन

डिफेन्डरः गोन्जालो मोन्टिल, निकोलास ओटामेन्डी, जर्मन पेजाल्ला, निकोलास टाग्लियाफिको, लुकास मार्टिनेज, मार्कोस अकुना, लिसान्द्रो मार्टिनेज, नहुइल मोलिना, क्रिस्टियन रोमेरो

मिडफिल्डरः लिएन्द्रो परेडेस, जिओभानी ले सेल्सो, पालाकोइस, निकोलास गोन्जालेज, गुइडो रोद्रिगेज, रोद्रिगो डे पाउल, अलेजान्द्रो गोमेज,  एन्जेल कोरिआ, निकोलास डोमिन्ज्युज

फरवार्डः लियोनल मेसी, लाउटारो मार्टिनेज, एन्जेल डि मारिया, जोआक्विन कोरिआ, सर्जियो अग्युरो, लुकास एलारियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved