ईपीएल खेल्न काठमाडौँ आईपुगे शाहिद अफ्रिदी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 23, 2021 | 04:31:36 PM मा प्रकाशित

laxmi bank

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौँ आईपुगेका छन् । 

काठमाडौँ किङ्ग्स ११ मा आवद्ध भएका शाहिद बिहीबार काठमाडौँ आइपुगेका हुन् । उनी पाकिस्तानका पूर्व कप्तान पनि हुन् ।

९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ईपीएल खेल हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved