सन्दीप बने आईसीसी प्लेयर अफ द मन्थ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 03:52:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेटर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका लागि आईसीसी प्लेयर अफ द मन्थ बनेका छन् । लेग स्पिनर लामिछाने कडा प्रतिस्पर्धीका बीच भोटिङमार्फत् विजेता बनेका हुन् ।

पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शनका कारण बंगलादेशका अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै सन्दीप विजयी भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved