३ वर्षका लागि नेपाल फर्किए अलमुताइरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 03:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली फुटकल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने भएका छन् ।

उनले आगामी ३ वर्षका लागि आफू नेपाल फर्किने जनाएका छन् । अखिल नेपाल फुटबलसँग एन्फासँग ३ वर्षको सम्झौता गरिएको उनले फेसबुकमार्फत जनाएका छन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसियसनसँगको छलफलपछि उनी नेपाल फर्किन तयार भएका हुन् । 

उनले आफूले नयाँ प्लान बनाउने र नेपाली फुटबलको भविष्य उज्वल रहेको पनि उल्लेख गरेका छन् । यसका लागि नेपाली समर्थकलाई समर्थन गरिरहन पनि अलमुताइरीले आग्रह गरेका छन् ।

यस्तो छ उनको स्टाटसः

Dear Nepali Fans
AFTER meetings with Karma Tsering Sherpa and QFA officials I decide to sign new contract with All Nepal Football Association for 3 years to continue my job in Nepal and thanks to Qatar Football Association for supporting and did everything to let me back to Nepal .
I wish all the best in the new mission .. we will publish our TARGETS and PLANS for the next 2 years soon , my promise to you is the future of Nepali football will be better but give us time only .
THE LOVE YOU SHOW IT TO ME MORE IMPORTANT THAN ANY THING ELSE SO LET ME STAY IN YOUR HEARTS ALWAYS
NOT only me need supporting and love of Nepali Fans also the players need it SO support us , believe in us , love us .
thank you everyone
ONE FAMILY .. JAY NEPAL

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved