एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 08:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज साेमवार भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई मतले हराउँदै नेम्वाङ विजयी भएका हुन् । 

शेर्पा हालका अध्यक्ष थिए भने नेम्वाङ हालका वरिष्ठ उपाध्यक्ष थिए  । नेम्वाङले ४५, र शेर्पाले ३९ पाए  भने स्वतन्त्र उम्मेदवार राजिव पाैडेलले एक मत पनि पाएनन् । चुनावमा ८४ मत खसेकाे थियाे ।

यस्तो थियो निर्वाचन अगाडी बिजपाटीले नेम्वाङ सँग गरेको अन्तर्वार्ता : 'एन्फाको अपारदर्शी खेल विरुद्द मेरो उम्मेदवारी', अध्यक्षका प्रत्यासी नेम्वाङको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved