भारतमाथि ए‍ेतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 07:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल छैठौँ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि १–० को जित दर्ता गरेको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङले गरेको गोल नै निर्णायक बन्यो । नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता लिएको थियो । रश्मीकुमारी घिसिङले प्रिती राईको क्रस पासमा गोल गरिन् ।

यसअघि पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved