नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ च्याम्पियनसिपको ऐतिहासिक उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 06:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि उचालेको छ ।

आज भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले इतिहास रचेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोलीलाई हराउन बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन् । बंगलादेशलाई सम्सुनाहारले सुरुवाती अग्रता दिलाएकी थिइन् ।

नेपालका लागि अनिता बस्नेतले सान्तवना गोल फर्काइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved