आईसिसी विश्वकप लिग टु : आज नेपाल र नामिबियाँ भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 09:08:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ । वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ । शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् । 


विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ । 


रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved