काठमाडौँमा हुने नेपाल र क्यानडाबीचको क्रिकेट सिरिजको लाइभ डिशहोमले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 03:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स एचडि १ र डिशहोम गोमा नेपाल र क्यानाडा बिचको सिरिजको प्रत्यक्ष प्रसारण हुने भएको हो । 

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको सिरिज २०२४ को फेब्रुअरीमा हुने भएको छ । उक्त एकदिवसीयका खेलहरू काठमाडौँ स्थित टियु क्रिकेट मैदानमा हुँदै छ ।  

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved