पाकिस्तान सुपर लिगको लाइभ डिशहोममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 03:41:05 PM मा प्रकाशित

डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर लिगको प्रत्यक्ष प्रसारण गरिएको डिशहोमले जनाएको छ  ।

डिशहोमका अनुसार १७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्न सक्नेछन्।  

डिशहोमले नेपालमा जारी नेपाल , नामिबियाँ र नेदरल्याण्ड बीचको आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलहरु पनि एक्शन स्पोर्ट्स एचडी मार्फत  प्रत्यक्ष प्रसारण गरिरहेको छ ।  

  

  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved