सबै सरकारी सेवा एकै ठाउँबाट दिनेगरि सरकारले ल्यायो ‘नागरिक एप’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 03:54:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अब सबै सरकारी सेवाहरु नागरिक एपबाटै उपलब्ध हुने भएको छ । सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले आज ‘नाागरिक एप’ सार्वजनिक गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त एप सार्वजनिक गरेका हुन् ।

वेटा भर्सनमा सार्वजनिक गरिएको एपमा हाल ९ वटा सेवालाई समेटिएको छ । सरकारले गत आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रममा नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारको रपमा राखेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved