दूरसञ्चार प्राधिकरणको कार्यालय सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 06:33:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ । कमलादीमा रहेको कार्यालय जमलस्थित राष्ट्रिय नाँचघरको सांस्कृतिक संस्थानमा सरेको हो ।

बिहीबारदेखि प्राधिकरणका सबै काम जमलस्थित कार्यालयबाट दिन सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो ।प्राधिकरणले मासिक प्रतिवर्ग फिट ७० रुपैयाँ भाडा बुझाउने गरी सम्झौता गरेको हो । 

खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गामा कार्यालय भवन बनाउने तयारी थालेपनि तत्काल भवन निर्माणको काम सुरु नभएपछि प्राधिकरण कमलादीबाट जमल सरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved