डिशहोमले हिपहप व्याटल रियालिटी शो प्रशारण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 06:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्ने भएको छ । 

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved