डिशहोम फाइबरनेट सेवा बनेपामा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 05:19:09 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइबरनेट सुविधा काभ्रेको बनेपा बजारमा पनि पुगेको छ । डिशहोम फाइबरनेट हाल बनेपा पुगेको र निकट भविष्यमै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायतका शहरमा पुग्ने जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम जीओ एप र एक्स्भीओडी जस्ता सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएस सम्म उपलब्ध छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved