पोखरामा डिशहोम फ़ाईबर नेटको औपचारिक सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 02:03:31 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश मिडिया नेटवर्कले पोखरामा डिशहोम फ़ाईबर नेटको औपचारिक सुरुवात गरेको छ। पोखराको नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले सेवाको उद्घाटन गरेका हुन् 

कम्पनीले सस्तो सर्भासुलभ गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुने जनाएको छ । कम्पनीका अनुसार १० एमबिपीएस देखि ग्राहकको रोजाइ अनुसार १०० एमबिपीएस सम्मको प्याकेज उपलब्ध रहेको छ। 

सहरी एरिया मा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने डिश होमका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले बताएका छन् डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा  पनि छिट्टै सुरु हुने उनको भनाई छ

यससगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने कम्पनीले जनाएको छ  भट्टराई एण्ड ब्रदर्स प्रा लीले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक  तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा  गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार  जनाएको

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved