प्राधिकरणसँग सर्वोच्चले माग्यो पोलको भाडा बढाउनुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 06:17:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पोलको भाडा बढाएको विषयमा विद्युत प्राधिकरणलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दायर गरेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले पोलको बढाउनुको कारण माग गर्दै छलफलका लागि बोलाएको छ ।

आइस्पानले अन्तरिम आदेश माग गरेको भएपनि सर्वोच्चले अहिले कारण देखाउ आदेश मात्र जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved