सुबिसुले ल्यायो 'दक्षिणा अफर'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 04:05:25 PM मा प्रकाशित

laxmi  sunrise bank

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले चाडपर्वको  सुबिसु “दक्षिणा अफर” ल्याएको छ ।  यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु १३९९९ मै प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्ने छन् । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’  प्रयोग गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved