दशैँ तिहार विदामा पनि टेलिकमका यी काउन्टर खुला रहने, के के पाइन्छ सेवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 08:16:52 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ तथा तिहारको विदामा ३ दिन नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र सखुला रहने भएको छ । नेपाल टेलिकमका ग्राहक वर्गको सुविधालाई ध्यानमा राख्दै ३ दिन केहि स्थानमा काउन्टर खुला राख्ने टेलिकमले जनाएको छ।

जस अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाहबिसे. चरिकोट, मन्थली, सिन्धुलो, हेटौडा भरतपुर, धादिङ काउन्टरहरु २०७८ असोज २७ गते, २८ गते र २०७० कात्तिक १९ गते खुला रहने छन्।  यी दिन हरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काउन्टर खुला रहने टेलिकमले जनाएको छ। यी काउन्टरबाट PSTN,ADSL, FTTH, GSM को महसुल भुक्तानो तथा SIM वितरण तथा परिवर्तन सम्बन्धी कार्य हुने टेलिकमले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved