सुबिसुको २१ औँ वार्षिक उत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 14, 2022 | 07:37:36 PM मा प्रकाशित

laxmi bank

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा देशभर २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

समाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । 

रेडक्रस सगँको सहकार्यमा बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved