काठमाण्डौ युथ कनक्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 03:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी चैत २६ मा काठमाण्डौ युथ कनक्लेभ हुँदैछ । यो कार्यक्रमको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट रहेको छ ।

युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved