डिशहोमको ‘क्याम्पस वाईफाई सोलुसन’ सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2022 | 03:31:04 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको छ । भृकुटी मण्डममा चलिरहेको क्यान ईन्फोटेकमा डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो । 

क्यान इन्फोटेक आयोजना भईरहेको स्थल भृकुटीमण्डपमै डिशहोमले पत्रकार सम्मेलनको आयोजना गरेर क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो । 

सेवा लन्च गर्दै कम्पनीका म्यानेजिङ डाईरेक्टर सुदीप आचार्ययले क्याम्पस वाईफाई सोलुसन कम्पनीको नियमित प्रयासले लन्च गर्न सकिएको बताए । उनका अनुसार यो वाईफाई प्रबिधिमा आधारित सेवा हो । यसले ग्राहकलाई सन्तुष्ट बनाउने दाबी आचार्यले गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved