महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 01:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम संचालनमा आएको छ । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईवरनेट सोरुम संचालनमा आएको हो । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ ।

 विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक टे«डर्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । 

२०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक टे«डर्सले  अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक टे«डर्सल सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved