डिश मिडिया नेटवर्कले सुरु गर्यो आई टिभी सेवा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 03:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 डिश मिडिया नेटवर्कले आई टिभीको सेवाको सुरुवात गरेको छ । पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट. Terrestrial (T2) टिभी र आई टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको जनाएको छ ।

 DTH र Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol based यो I टिभीमा Shorts TV, रमाईलो टिभी, गञ्जन, सिने हिट्स, जनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न Content हरु, video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी ईन्डस्ट्रीमा   आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । 

कम्पनीका अनुसार IP टिभी Set Top को निम्न Specification निम्न रहेको छः

• Amlogic s905x64bit quad core ARM® Cortex A53 CPU

• RAM: 1 GB / ROM: 8 GB

• 100 M RJ 45 Port

• Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n .2.0 USB Slots *2

• Power Input: 12V/1 Amp

• Quick App Launch Buttons on the Remote
• Video Decoding: 4K * 2K @ 60fps H.265

• Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved