प्राधिकरणले निकाल्यो स्मार्टको लाइसेन्स खारेजको सूचना, तत्काल सम्पत्ति बुझाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 10:06:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको सूचना सार्वजनिक गरेको छ। बुधबार प्राधिकरणले सार्वजनिक सूचना निकालेर ललितपुरको कुमारीपाटीमा रहेको स्मार्ट टेलिकमले नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकाले लाइसेन्स खारेज गरिएको जनाएको छ ।

प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत भनेको छ ।

सूचनाः


यस अगाडी:

स्मार्ट टेलिकमको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, सम्पति जफत गर्न सरकारलाई बाटो खुल्यो

सरकारको नियन्त्रणमा स्मार्ट टेलिकमको लाइसेन्स र सम्पति, अर्को टेलिकम आउने बाटो खुल्यो

रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स, ३० अर्ब उठाउन सम्पति जफतको तयारी

स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त रुपमा संचालन गर्न प्राधिकरणको निर्देशन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved