इन्टरनेटको मुल्य बढाउन लागिएको विषय संसदमा उठ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 12:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य वृद्धि गर्न लागेको भन्दै प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले संसदको ध्यानाकर्षण गराएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनी गुणस्तरीय सेवा प्रदान गर्ने भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन बढाउन लागेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved