कृषि विकास बैंक र नेपाल टेलिकम बीच सेवा र कारोबारका सूचना एसएमस पठाउन सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2024 | 01:05:43 PM मा प्रकाशित

laxmi  sunrise bank


कृषि विकास बैंक  र नेपाल टेलिकम(नेपाल दुरसंचार कम्पनी ) बीच सम्झौता भएको छ। 

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ। 

सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट चिप कमर्सियल अफिसर सबिना मास्केज्युले हस्ताक्षर गरेका छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved