एयरबस–३२० मर्मतको प्रक्रिया रद्द नगर्न लेखाको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 02:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको अर्थ समितिले एयरबस–३२० को मर्मतको प्रक्रिया सुरु गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । विमान मर्मतका लागी आवश्यक पाटपूर्जा किन्ने ठेक्का प्रक्रिया अघि बढाउन समितिले निर्देशन दिएको हो ।

मर्मतमै घोटाला भएको भन्दै जहाज मर्मतको ठेक्का प्रक्रिया रोकिएको थियो । सोमबार बसेको समितिको बैठकले निगमको एयरबस ३२० जहाजको इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर प्रक्रिया रद्द नगर्न निर्देशन दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved