शुक्रबार त्रिभुवन विमानस्थल बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 08:25:40 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विमानस्थल संकटकालिन योजना अनुसार गरिने अभ्यासमध्ये ‘अलर्ट–फाईभ’ को पूर्णकालिन अभ्यास गरिने भएकाले केही समय विमानस्थल बन्द हुने जनाईएको छ ।

यो अभ्यासको क्रममा विमानस्थलमा दुर्घटना भएको देखाईन्छ र उद्वार लगायतका कामको अभ्यास गरिने भएकाले दिउँसो ३ः१० बजेदेखि ३ः४० बजेसम्म विमानस्थलमा उडान र अवतरण प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ । यो अभ्यास अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को मादण्ड अनुसार नै गर्नुपर्ने काम हो । 

विमानस्थलले जारी गरेको सूचनाः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved