आधा दर्जन विमानस्थल बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 11:36:50 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्बिरः विराटनगर विमानस्थल 

निरन्तरको वर्षाका कारण आन्तरिक उडान हुने धेरैजसो विमानस्थल बन्द भएका छन् । यसअघि सञ्चालनमा रहेका लुक्ला, लामिडाँडा भोजपुर, फाप्लु, तुम्लिङटार र चन्द्रगढी जनकपुर विमानस्थल बन्द भएका छन । यात्रुको उल्लेख्य चाप हुने र सबै जसो एयरलाईन्सले उडान भर्ने विराटनगर विमानस्थल पनि बन्द भएको छ ।

बाराको सिमरा, पोखरा, भैरहवा र बाँकेको नेपालगञ्ज विमानस्थल भने सञ्चालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved