पर्यटन व्यवसायीलाई १५ लाखसम्म विपन्न वर्ग कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 04:34:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाका कारण प्रभावित भएको पर्यटन क्षेत्रका व्यवसायीले लिने कर्जा विपन्न वर्ग कर्जामा गणना हुने भएको छ । 

चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना प्रभावित पर्यटन व्यवसायीले लिन सक्ने १५ लाख रुपैयाँ कर्जा विपन्न कर्जामा गणना हुने बताएका हुन् ।

स्वरोजगार बन्नका लागि गाडी खरिद गर्न लिन पाउने २५ लाख रुपैयाँ सम्म कर्जा पनि विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था मिलाईने गर्भनर अधिकारीले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved