ईसेवाको ट्राभल्स एण्ड टुर्स सेवा सुरु, ब्राण्ड एम्बासडरमा क्याप्टेन विजय लामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 04:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ईसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बासडरमा क्याप्टेन विजय लामा नियुक्त भएका छन् । ईसेवा ट्राभल्स एण्ड टुर्स र क्याप्टेन लामाबीच आज एक कार्यक्रमको आयोजना गरि ब्राण्ड एम्बासडर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

ईसेवा एपबाटै अन्तराष्ट्रिय हवाई टिकट काट्न मिल्ने गरि ईसेवाले ट्राभल्स एण्ड टुर्स सेवा सेवा गरेको हो । यसले आजको दिनमा सञ्चालित ट्राभल्स व्यवसायलाई सहयोग मिल्ने दाबी कम्पनीको छ । 

सम्झौतामा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा क्याप्टेन लामाले ईसेवाले सुरु गरेको वालेटदेखि टिकेटिङसम्म र सरकारी शुल्क तथा रिचार्ज सम्मका सुविधाले निकै सहज बनाएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved